You are viewing the translated version of सम्मिलनको लागि दरखास्तको ढाँचा.

Schedule 9
सम्मिलनको लागि दरखास्तको ढाँचा

(नियम १४ सँग सम्बन्धित)
सम्मिलनको लागि दरखास्तको ढाँचा

मिति ः–

श्रीमान् पञ्जिकाधिकारीज्यू,
…………………………
…………………………

महोदय,

ट्रेड युनियन ऐन, २०४९ को दफा १९ बमोजिम ……………………. प्रतिष्ठानको देहायका
प्रतिष्ठानस्तरका  ट्रेड युनियनहरू एउटै प्रतिष्ठानस्तरको  ट्रेड युनियनमा सम्मिलन भई गठन भएको
…………………. प्रतिष्ठानस्तरको  ट्रेड युनियन दर्ता गर्ने कार्य गर्न कार्य समितिले मलाई अख्तियार
गरेको हुनाले दर्ता दस्तुर वापत लाग्ने एकसय पचास रुपैयाँ र  ट्रेड युनियन नियमावली, २०५० को
नियम ३ को उपनियम (२) मा उल्लेखित विवरणहरू समेत संलग्न गरी सो प्रतिष्ठानस्तरको  ट्रेड
युनियन दर्ता गराउनको लागि यो दरखास्त गरेको छु ।

भवदीय,
(……………….. प्रतिष्ठानस्तरको
ट्रेड युनियनको तर्फबाट)